दमक /झापाको कमल गाँउपालिका अन्र्तगत पुर्व पश्चिम राजमार्गको सीतापुरी भर्खरै सवारी दुर्घटना भएको छ ।
टेम्पोलाइ ओभरटेक गर्ने क्रममा म्याजिक भेन पल्टदा तीनजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
उनिहरुलाइ लाइफलाइन अस्पताल दमक ल्याईएको बताइएको छ ।
बा २१ च २५२८ नम्बरको म्याजिक भेन पल्टिएको ट्राफिक प्रहरीको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी छ /











