दमक/रिना बस्नेतको हत्यरा पत्ता लगाउन दबाब दिनका लागि इलाका प्रहरी कार्यालय पथरी घेराउ गर्न जनसागर उर्लिएपछि प्रहरीले भिड नियण्त्रण गर्न गोली चलाएको जनाईएको छ ।

प्रहरीले भने हवाइफायर गरेको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिड नियण्त्रण गर्नका लागि हवाइफायर गरिएको  श्रोतले जनायो ।

दुइ राउण्ड हवाइफायर भएको बताइएको छ ।

आक्रोशित स्थानीयले टायर बालेर पुर्व पश्चिम राजमार्ग बन्द गराएकाछन् ।

विहानैदेखि पथरी बजार तनावग्रस्त रहेको छ ।

बस्नेतको हत्याको बिषयमा प्रहरी र प्रशासन गम्भिर नभएको स्थानीयको आरोप रहेको छ ।