काठमाडौं- बालुवाटारस्थित सभामुख निवास अगाडि बिहानै बिजुली पोलमा तार सर्ट भएर आगो लागेको छ ।
बुधवार बिहान एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले आगो निभाएको हो ।
आगो लागे पनि सभामुख कृष्ण बहादुर महरा निवासमा कुनै क्षति पुगेको छैन । लोकाँतर बाट










