दमक/लायन्स क्लव अफ गौरादहले गौरादहको एक सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाइ स्कूल ब्याग बितरण गरेको छ ।
अमर आधारभूत बिद्यालयका बिपन्न ४० बिद्यार्थीहरुलाइ एक कार्यक्रमबीच ब्याग बितरण गरिएको क्लवका अध्यक्ष भुपाल कट्वालले बताएकाछन् ।
एक कार्यक्रमबीच बिद्यार्थीहरुलाइ स्कूल ब्याग बितरण भएको थियो ।












