काठमाडौँ । मस्तिष्कमा रहेका धमनी फुटेर रक्तश्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ती रोकिएर स्नायु तन्तु मर्नु मस्तिष्क घात हो। यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो। जसले अधिकांश पक्षघात निम्त्याउँछ । मस्तिष्कघात धेरै प्रकारका हुन्छन् । स्केमिक स्ट्रोक, मोमोह्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् ।

यता डा पंकज जलानका अनुसार यो रोग प्राय वृद्ध उमेरका मानिसहरुमा लाग्ने बताउछन् । तर अहिले युवामा पनि लाग्न थालेको छ । उनका अनुसार एक महिनाको अवधिमा नर्भिकमा मात्र ७० देखि ९० जना मस्तिकको विरामी आइपुग्छन् । जहाँ नशा बन्दभएर ८५ प्रतिशत र नशा फुटेर १५ प्रतिशत छन् ।

मस्तिष्कघातले शरिरमा के असर पर्दछ ?
-शरिरलाई हलचल गर्न नसक्ने वा प्यारालाइसिस हुने सम्भावना बढी हुन्छ ।

-छातीमा संक्रमण हुने

-निमोनिया तथा फोक्सोको संक्रमणसमेत हुने खतरा हुन्छ ।

-हातगोडामा रक्तनली जाम हुने, हात÷गोडा आदिमा खाटे घाउको पनि जोखिम हुने ।

-बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान्छ ।

उपचार
मस्तिष्कघात भएका बिरामीहरुको पहिलो उपचार भनेको सिटी स्क्यान नै हो । यही आधारमा मस्तिष्कको कुन भाग कति असर परेको छ भनेर उपचार गरिन्छ । त्यसपछि औषधी खाएरै उपचार गरिन्छ । औषधीले मस्तिष्कमा रक्तसञ्चार र अक्सिजन सञ्चार गराई मस्तिष्कको थप क्षति हुन दिदैन् । यसका लागि टिस्यु प्लाज्मोपमनेजम एक्टिभर (टिपिए) नामको औषधि दिने गरिन्छ । अर्थात शरिरको हेरचाह गरी समय समयमा चेकजाँच गराएर औषधी खाएमा मस्तिष्कघातबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah