ज्यानमारा भारत भन्दै नेपाली युवाहरु स्वतस्फूर्त रुपमा भारत बिरुद्ध आन्दोलनमा उत्रकोछन् । कञ्चनपुरमा एक नेपाली युवालाई गोली ठोकी हत्या गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउदै युवाहरु सडकमा आएकाहुन् । उनिहरुले भारतको भक्तिभाव गाउने नेपाली नेताहरुको पनि पुत्ला जलाउने चेतावनी दिएकाछन् । सरकारले भारत बिरुद्ध नबोले जनताले अब भारतीय दूतावास नै कब्जा गर्ने चेतावनी काठमण्डौमा युवाहरुले दिएकाछन् । भारतीय दूतावास अगाडि प्रदर्शनको अगुवाइ गरेका एक युवा नेताले यस्तै रबैया रहे नेपाली दूतावासलाइ फिर्ता गर्ने गरि आन्दोलन चर्काउने चेतावनी दिए ।
ज्यानमारा मोदी भन्दै भारतीय दूतावास कब्जा गर्ने युवाहरुको चेतावनी
सवाल नेपालसंवाददाताशुक्रबार, २५ फागुन २०७३

ज्यानमारा मोदी भन्दै भारतीय दूतावास कब्जा गर्ने युवाहरुको चेतावनी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



