दमक/झापा दमकका सामाजिक तथा ब्यवसायीक युवा रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकाललाइ मातृ शोक परेको छ ।

नोवेल अस्पताल बिराटनगरमा उपचारत अवस्थामा उनकी ममतामयी आमा आत्मदेबी ढकालको ६८ बर्षको उमेरमा आज निधन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड