झापाको दमकमा नेबि संघ र तरुण दलको अगुवाइमा भारतीयको हस्तक्षेप बिरुद्ध र्याली तथा कोणसभा गरेर बिरोध जनाईएको छ । कञ्चनपुरमा नेपाली युवाको गोली ठोकेर हत्या गरिएको बिरोधमा आफूहरु सडकमा उत्रेको नेपाली काँग्रेस दमक नगर समिति सहसचिब दीपेश दाहालले बताए । उनका अनुसार साँसद महेन्द्रकुमारी सुब्बा, क्षेत्रिय अध्यक्ष ढुण्डिराज भण्डारी, नेपाली काँग्रेस लखनपुरका सभापति राजु न्यौपाने, तरुण दलका नेता गोकुल श्रेष्ठ,तरुण दल दमक अध्यक्ष सुरेन देवान, नेबि संघ झापा जिल्ला सदस्य मनोज खतिवडा गान्धिलगायतको सहभागिता रहेको थियो ।
दमकमा काँग्रेसका युवाहरु भारतीय ज्यादति बिरुद्ध सडकमा
सवाल नेपालसंवाददाताशुक्रबार, २५ फागुन २०७३

दमकमा काँग्रेसका युवाहरु भारतीय ज्यादति बिरुद्ध सडकमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



