दमक/ झापा जिल्ला ईटा व्यवसायी संघको अधिवेशनबाट अध्यक्षमा दमकका गुणराज थापा निर्वाचित भएकाछन् ।
आज भएको अधिवेसनले थापालाइ अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा मदन अग्रवाल, सचिवमा दिपक शाह, कोशाध्यक्षमा टंक गौतम र सदस्यहरु गगां बाहादुर बुढाथोकी ,प्रकाश खडगी,बलराम डागी सर्वसम्मत चयन भएको बताइएको छ ।












