आज शुक्रबार सप्तकोशी आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय उर्लाबारी-१,मोरङ्मको विद्यालयका प्रिन्सिपल श्री लेखनाथ भट्टराईको सभापतित्व र कोप्याब्स  उर्लाबारी पथरी क्लष्टरका अध्यक्ष श्री सुवास राईको प्रमुख आतिथ्यमा खेलकुद कार्यक्रम २०७३ को पुरस्कार वितरण समारोह सम्पन्न गरिएको छ। यस कार्यक्रमको सञ्चालन मिश्र वैजयन्ती भट्टराई र भवानी पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा गोपालप्रसाद रिमाल, विश्वाश ढकाल, भूवन श्रेष्ठ लगाएतका व्यत्तित्वको उपस्थितिका साथै शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा भव्यताका साथ समापन गरियो । कार्यक्रममा विभिन्न विधामा पुरस्कृत हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै विविध सांकृतिक कार्यक्रमले कार्यक्रमको शोभा बढाएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपलले यस्ता खेलले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न सघाउने स्पष्ट पार्नुभयो ।


कार्यक्रममका विशिष्ट अतिथि सुवास राईले आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको मनोवल बढाउने र शिक्षा तर्फ जागृत गर्ने कुरा उल्लेख गर्नु भएको थियो। अर्का अतिथि विश्वाश ढकालले गीत गाएर विद्यार्थीलाई रमाइलो पार्नुका साथै शिक्षा र खेलकुद विद्यार्थीका लागि अति आवश्यक रहेको बिचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah