दमक/झापा दमक वडा नं. ७ स्थित पशुहाटडाँडामा आज दुर्घटना भएको छ ।
पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ह ४९९५ नम्बरको सिटी सफारीले रोडमा हिडीरहेको २ जना पैदलयात्रीहरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा कमल गाँउपालिका ५ वस्ने वर्ष ४५ कि निमा धिमाल र यहि ठाँउ बस्ने वर्ष ५६ कि शान्ती धिमाल घाइते भएको बताईएको छ ।











