काठमाडौँ १४ बैसाख । अनाधिकृत रुपमा खुलामञ्चमा बनाइएका टहरो तथा सटर भत्काउन सुरु गरेको छ ।
निकै विवाद भएपछि शनिवार महानगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
खुला मञ्चमा ५१ वटा सटर महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा प्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो ।











