भारतका नेपाल मामला विज्ञ एसडी मुनीले कञ्चनपुर घटनामा भारतले नेपालसँग माफी माग्नुपर्ने बताएका छन् ।

विहिबार भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनामा प्रतिक्रिया जनाउँदै भारतीय बुद्दिजीवि मुनीले आज विहान सामाजिक सञ्जाल ट्वीटरमार्फत क्षमायाचता गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्– ‘जमिनसम्बन्धी विवादमा गोली चलाएर र नेपाली नागरिकको हत्या गरेर सीमा सुरक्षा बल (एसएसबी) ले ठूलो गल्ती गरेको छ । भारतले सकेसम्म छिटो यस घटनाका सम्बन्धमा माफी माग्नुपर्छ र क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।’

यस्तो छ मुनीको ट्वीटः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah