नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैका धम्कीका सामु आफ्नो पार्टी नझुक्ने बताएकाछन् । उनले भने, ‘जुन शक्तिले यो मुलुकमा संविधान बनाउनबाट रोक्न खोजेको थियो, त्यसैले आज कार्यान्वयन हुनबाट रोक्न खोजिरहेको छ । हामी यस्तो षड्यन्त्रलाई चिर्छौं र संविधान कार्यान्वयन गर्छौं ।’ मधेशी मोर्चाले संबिधान जारी गर्न नदिएको र अब कार्यन्वयन पनि हुन नदिने षडयन्त्रमा रहेको स्पष्ट भएको भन्दै उनले एमालेले संबिधान कार्यन्वयन गराइछाड्ने दाबी गरे । मधेशी मोर्चाको अपराधिक कृयाकलापलाइ एमालेले उपयुक्त समयमा ठेगान लगाउने समेत पोखरेलले चेतावनी दिए । हैटौडामा भएको कार्यक्रममा नेपाली कांग्रेस, माओवादीलगायतका पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनेहरुलाई पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले अविर लगाएर स्वागत गर्नुभएको थियो ।
मधेशी मोर्चालाइ ठेगान लगाउछौ-महासचिब पोखरेल
सवाल नेपालसंवाददाताशनिबार, २६ फागुन २०७३

मधेशी मोर्चालाइ ठेगान लगाउछौ-महासचिब पोखरेल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



