रतले कञ्चनपुरमा एकजना युवाको गोली हानेपछि देशभर युवाहरु सडकमा उत्रेर बिरोध जनाइरहेकाछन् । यसैक्रममा दमकमा पनि युवा संघको अगुवाइमा बिरोधसभा गरिएको छ । बिरोधसभामा नेकपा एमालेका दमक नगर कमिटि इन्चार्ज अम्बिका खनालले भारतको रबैया ठिक नभएको भन्दै यस्तो हर्कत नदोर्याउन चेतावनी दिए । युवा संघ झापाका उपाध्यक्ष शम्भु भण्डारीले अब राष्ट्रिय झण्डा बोकेर देश बचाउनका लागि आफूरु लाग्ने जनाए । उनले आफूरु ज्यान दिन समेत तयार रहेको बताउदै सबैलाइ लडाइ लडन् तयार हुन आग्रह गरे । उनको भाषण हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=DeBLlP5PWhg&t=8sभारत बिरुद्ध लडाइ लड्ने युवा संघका नेता शम्भु भण्डारीको चेतावनी हेर्नुहोस भिडियो
सवाल नेपालसंवाददाताशनिबार, २६ फागुन २०७३

भारत बिरुद्ध लडाइ लड्ने युवा संघका नेता शम्भु भण्डारीको चेतावनी हेर्नुहोस भिडियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



