दमक /झापाको शिवसतासी नगरपालिकामा आज सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले पठाएको दुर्घटना सम्बन्धि विवरण यस्तो छ
मिति २०७५।०१।१७ गते अ.१०;५५ बजे जि.झापा शिबसताक्षी नपा-१ फुलबारी चौक स्थित पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको मे१ख २६४५ नम्बरको बस र बिपिरित दिशा तर्फ बाट आउदै गरेको मे३प ५३७५ नम्बरको मोसा एकअपसमा ठक्कर खाई दुर्घटना हुदा मोसा चालक भारत बंगाल बस्ने बर्ष ३५ को अब्दुल मुसिम घाइते भई स्थानिय मेडिकलमा उपचार भईरहेको मोसा , बस र बस चालक ईप्रका झिलझिलेको नियन्त्रणमा, अन्य थप अनुसन्धान कार्य भईरहेको ।











