दमक/झापा दमक नगरपालिका सतासीमार्गमा दुर्घटना भएको छ ।
मे ८ प१५२५ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने चिरन्जिवि बजगाईको छोरा बर्ष ६ को हर्षित बजगाईलाई ठक्कर दिएको जिल्ला पप्रहरी कार्यालय झापाले जनाएको छ ।
बजगाइ घाईते भइ उपचारको लागी लाईफ लाईन हस्पिटल दमकमा उपचारका लागि लगिएपनि यहाँबाट थप उपचारका लागि न्युरो अस्पताल बिराटनगर लगिएको बताईएको छ ।











