दमक
झापाको पाडाजुंगीमा केहिबेर अघि मोटरसाइकल दुर्घटना भएको बताईएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।
उनको पहिचान भने खुलेको छैन ।
को २७ प ४०९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टेको बताइन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।