काठमाण्डौ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ ।

शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको गोर्खा भस्कम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।