सोलुखुम्बु । थुलुङदूधकाेशी गाउँपालिका, जुवुमा रूखले किचेर एक किशाेरीकाे ज्यान गएकाे छ ।

दाउरा टिप्ने क्रममा रूख लडेर गम्भीर घाइते भएकी १८ वर्षीय सुष्मा राइकाे उपचारका लागि लैजाँदै गर्दा निधन भएकाे प्रहरीले जनाएकाे छ ।