केबि महरा/कैलालि

धनगढी विमानस्थल आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिमानस्थल मर्मत गर्नुपर्ने भएकाले आजदेखी आउँदो जेठ २१ गते सम्मका लागि धनगढी विमानस्थल बन्द हुने भएको हो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढाथापाले धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले आउँदो जेठ २१ गते सम्म बिमानस्थल बन्द रहने जानकारी दिएका छन्।