सोमबार होलीका कारण दमकको मूख्य चौक राजमार्गमा कमैमात्र होलीको रङबाट अछूते थिए । बिशेष गरि युवापुस्तामा यस्तो क्रेज थियो जून यसभन्दा अगाडि दमकमा कमैमात्र देखिन्थ्यो । दमक चौकमा एक ठाँउमा उभिएर ५ मिनेट बस्ने र तस्विर लिने सोच पलायो । पाथिभरा चलचित्र मन्दिरका प्रोपाइटर चैतन्य बरालको निम्ता मान्न हतारोको बीच ५ मिनेट म दमक चौकको पश्चिम बसस्टेण्डमा उभिए ।

मेरा आँखा एकजना ट्राफिक महिलामा गयो । उनि होलीका रङ्गीएकाहरुलाइ निक्कै नियाल्दै हेर्दै थिइन । उनको अघि र पछिबाट होलीले रङ्गीएका आफूजस्तै धेरै महिला र युवतीहरुलाइ देखिरहेकी थिइन् । नियालेर पनि हेरेजस्तो लाग्थ्यो । उनि छेउमै एउटा महिलाहरुको हुल पनि होली खेल्दाखेल्दा गरेर गलेर बसेजस्तो देखिन्थ्यो । उनको ध्यान त्यता पनि थियो ।

सायद उनले सोचीरहेकी थिइन् होला कतिबर्ष देखि उनको त्यसरी होली खेल्ने रहर यसरी सडकमा बस्दा मरेको होला । सबै होलीमा रम्दा दूर्घटनानहोस भनेर सडकमा बिताउने ट्राफिक वालीलाइ सलाम !

शब्द/तस्विर बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah