दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै। विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन्। झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन्। तस्वीर नरेन्द्रसिह कार्की, रासस दार्चुला











