मानिसको जीवनमा जब समस्या देखा पर्न थाल्छ अनि उसले अनेक देवी देवताहरूको पूजा पाठ, भाकल आदि गर्न थाल्छ, मन्दिर धाउँछ, जप, तप, हवन, दान, धर्म आदि अनेक उपाय गर्नथाल्छ ।

समस्या समाधान होस् र जीवन शान्तिपूर्ण होस् भनेर यस्तो काम गरिन्छ । समस्याबाट छुटकारा पाउन ज्योतिष तथा धामीझाँक्रीकहाँ पनि पुग्छ ।शास्त्रीय दृष्टिले योग्य एवं गणितको राम्रो दख्खल भएका ज्योतिषको परामर्शले समस्या ठीक हुनसक्ला तर गलत व्यक्तिको चंगुलमा फस्यो भने पैसा र समयको बर्बादी सिवाय केही हुँदैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उसो भए के गर्ने त ? प्रश्न उब्जनु स्वभाविक छ । उत्तर एउटै छ- मानिस भगवान् शिवको शरण पर्‍यो भने उसले अन्यत्र कतै जानु पर्दैन । शिवसँग छ हरेक समस्याको समाधान । यसका लागि आवश्यक पर्छ साँचो श्रद्धा, विश्वास एवं भक्ति । भगवान् शिव समस्त धर्म-सम्प्रदाय, तन्त्रमन्त्र एवं ज्योतिषका जनक हुन् ।

शिवलाई प्रसन्न पार्न सजिलो पनि छ । उनलाई आशुतोष अर्थात् छिटै प्रसन्न हुने भनेर पुराणादि शास्त्रले वर्णन गरिएको पाइन्छ । विशेष गरी केही त्यस्ता वस्तु छन् जुन अर्पण गर्नाले भगवान् शिव चाँडै खुसी हुन्छन् । शिवले शिवमहापुराणमा आफूलाई प्रसन्न तुल्याउने वस्तुका विषयमा बताएका छन् ।

के के हुन् ती वस्तु ? के हुन्छ ती वस्तु शिवलाई चढाउँदा ? कुन समस्याका लागि के उपाय गर्ने ? हेरौँ,

यो पनि पढ्नु होस: -

शिवलिंगमा दूध चढाउनाले आरोग्य प्राप्ति हुन्छ ।यो पनि पढ्नु होस: -शिवलिंगमा दही चढाउनाले जीवनमा खुसी, उल्लास एवं सकारात्मक ऊर्जाको प्रवेश हुन्छ ।

-शिवलिंगमा मह चढाए रूप एवं सौन्दर्य प्राप् हुन्छ । बोलीमा मधुरता आउँछ भने लोकपि्रयता वृद्धि हुन्छ ।यो पनि पढ्नु होस: -शिवलिंगमा घिउ चढाए तेज प्राप्ति हुन्छ ।यो पनि पढ्नु होस: – शिवलिंगमा सखर चढाए सुख-समृद्धि एवं ऐश्वर्य प्राप्त हुन्छ ।

-शिवलिंगमा अत्तर चढाए आध्यात्मिक उन्नति हुन्छ यो पनि पढ्नु होस: -सुगन्धित तेल चढाए धनधान्यमा वृद्धि हुनुका साथै भौतिक सुख प्राप्त हुन्छ ।यो पनि पढ्नु होस:-चन्दन चढाए मानसम्मान तथा कीर्ति बढ्छ ।यो पनि पढ्नु होस: -केशर चढाए दाम्पत्य जीवन सुखमय हुन्छ । विवाहमा आउने समस्त वाधा हट्छन् । आफूले चाहेजस्तो जीवनसाथी प्राप्त हुन्छ । छिटै विवाह हुने योग बन्छ ।

-शिवलिंगमा अमला वा अमलाको रस चढाए दीर्घायु प्राप्त हुन्छ ।यो पनि पढ्नु होस: -उखुको रस चढाए समस्त पारिवारिक सुख प्राप्त हुन्छ । परिवारका सदस्यबीच प्रेमभाव बढ्छ ।यो पनि पढ्नु होस: -शिवलिंगमा गहुँ चढाए वंश वृद्धि हुन्छ, योग्य सन्तान प्राप्त हुन्छन् । सन्तान आज्ञाकारी हुन्छन् ।

-शिवलिंगमा अक्षता चढाउँदा अपार धन सम्पत्ति एवं सुख-समृद्धि प्राप्त हुन्छ ।यो पनि पढ्नु होस: -शिवलिंगमा तिल चढाउनाले सम्पूर्ण पाप एवं रोगको नाश हुन्छ ।यो पनि पढ्नु होस:-शिवलिंगमा जौ अर्पण गर्नाले सांसारिक सुख प्राप्ति हुन्छ । यो पनि पढ्नु होस:-शिवलाई प्रतिदिन बेलपत्र चढाउनाले जीवनका समस्त संकट टाढा हुन्छन् ।

यो पनि पढ्नु होस:-

कुकुरसँगको यौनसम्पर्क पशुकरणी हो र पशुकरणी पनि एक किसिमको प्याराफिलिया नै हो । जनावर वा पशुसँग योनि वा गुदद्वारमा यौनसम्पर्क राख्नु नै पशुकरणी हो र यसलाई bestality भनिन्छ । त्यसैगरी Zoophilia भन्नाले यदि कसैले यौन उत्तेजनाका लागि पशुसँग गरिने यौनक्रियाकलाप वा यौन परिकल्पनालाई बारम्बार दोहोर्‍याउँछ वा यौन उत्तेजनाका लागि नभई नहुने कुरा बन्छ भने त्यस्तो परिस्थितिलाई जनाउँछ । पशुकरणी गर्दा बाख्रा, बिरालो, सुँगुर, कुकुर, गाईवस्तु वा गधा आदि जनावर प्रयोग गरिएको पाइन्छ । केहीले घरपालुवा चरा जस्तै कि कुखुरासँग समेत यस्तो व्यवहार गरेको पाइन्छ । यसमा मानिसहरूले आफूसँग उपलब्ध तथा शान्त स्वभावका जनावर नै प्रयोग गरेको देखिन्छ ।

के कारणले हुन्छ ?

यो कुरा भन्न सजिलो भने छैन । यस किसिमको अनौठो व्यवहार किन हुन्छ भन्ने विषयमा अनेक सिद्धान्त छन् तर अन्तिम निक्र्यौल भने अझै हुन बाँकी नै छ जस्तो बुझिन्छ । धेरै व्यक्तिले यसलाई सामाजिक विकाससँग गाँसेका छन् र सम्बन्ध विकास गर्ने क्षमतामा कमी भएकाहरू यस्ता व्यवहारमा लाग्छन् भनिन्छ । संयोगवश आकस्मिक रूपमा कुनै परिस्थिति वा क्रियाकलापसँग यौनसुख गाँसिएको स्थितिमा कुनै व्यक्तिले त्यही कुरा बारम्बार दोहोर्‍याएर यौन सुख प्राप्त गर्न खोज्छ । यो त्यसैको परिणाम हो भन्नेहरू पनि छन् । केहीले यौन सम्पर्क राख्नै नपाउनु (sexual starvation), मानसिक रूपमै फरक किसिमको हुनु तथा यौन अतृप्ततालाई यसको प्रमुख कारण मानेका छन् । तपाईं विवाहित हुनु भएकाले यौन भोकमरीको स्थिति छैन । यौनरोग निको हुन्छ भन्ने अन्धविश्वासले पनि मानिसले पशुकरणी गरेका छन् । त्यसै गरी कतिपयले त मात्र जिज्ञासा (कस्तो हुँदो रहेछ हेरौं भनेर) वा आफ्नो यौनजीवनमा केही नौलोपन ल्याउन यसो गरेको समेत पाइएको छ ।

के यौनरोग लाग्ला ?

हुन त कुकुर तथा अन्य जनावरमा पनि उनीहरूकै यौनरोग हुन्छ, तर मानिसमा लाग्ने यौनरोग विशेषत: मानव–मानव बीच सर्ने रोग हो र सामान्यत: जनावरमा भएका यौनरोग मानिसमा सर्दैन ।

यसको अर्थ यो होइन कि अन्य रोग भने लाग्दैन । तपाईंलाई थाहै होला, कतिपय रोग पशुबाट मानवमा सर्छ र त्यस्ता रोगलाई हामी zoonoses भन्छौं । केही रोग सामान्य सम्पर्कवाट पनि सर्छ भने केही जनावरको वीर्य, योनिरस, पिसाब, थूक, दिसा वा रगतको सम्पर्कवाट सर्छ । यसका केही उदाहरण brucellosis, Q fever, leptospirosis, toxocariasis हुन् । कहिलेकाहीं जनावरको वीर्यको सम्पर्कले कडा किसिमको एलर्जीसम्म हुनसक्छ ।

असर परे/नपरेको कसरी थाहा पाउने ?

तपाईंमाथि असर परे/नपरेको कुरा थाहा पाउने उपाय परीक्षण नै हो । यसका लागि तपाईंले चर्म तथा यौनरोग विशेषज्ञवाट जँचाउनु उपयुक्त हुन्छ । तपाईंको यौन क्रियाकलापका साथै रोगको इतिहास, लक्षण तथा चिन्हहरू अनि अन्य परीक्षणका आधारमा के भएको छ भनेर निदान गरिन्छ । यसैक्रममा तपाईंलाई के भएको अनि असर परे/नपरेको थाहा पाउन सकिन्छ ।

रोगको इतिहास र लक्षणहरूका आधारमा के–कस्तो परीक्षण गर्नु उपयुक्त हुन्छ सोही अनुसार चिकित्सकले सल्लाह दिन्छन् । सिफिलिस, एचआईभी, हर्पिस, हेपाटाईटिसजस्ताका लागि रगतको परीक्षण उपयुक्त हुन्छ भने क्लामाईडिया वा गोनोरियाजस्ताका लागि पिसाबको परीक्षण गराउनुपर्छ । कुकुरसँगको यौन सम्पर्कबाट नै तपाईंको वीर्यमा परिवर्तन आएजस्तो लाग्दैन । एकपटक वीर्यको परीक्षण गराउनु भयो भने केही खराबी छ भने पक्कै थाहा पाउन सकिन्छ ।

अन्त्यमा, विचार गर्नुपर्ने अर्को कुरा के छ भने कुकुरसँगको आशक्तिले मानवसँगको प्रेमपूर्ण यौन क्रियाकलाप आदान प्रदान गर्न सक्ने क्षमतामा नकारात्मक असर पार्छ । नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले पशुकरणीलाई दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ । यो समाजमा अमान्य विषय भएकाले धेरैलाई थाहा भए तपाईंको सम्मानमा समेत नकारात्मक असर पर्न सक्छ । त्यसमाथि कसैले उजुरी गरिदिए यो एउटा ठूलै समस्या बन्न सक्छ । साभार श्राेतः कान्तिपुर साप्ताहिक