धनुषाको ढल्केवरमा एक अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। बैदेशिक रोजगारीमा रहेका सम्भु साहको साढे दुइ वर्षीय छोरा आर्यन साह सोमबार दिउसोदेखि हराइरहेका थिए ।

सोमबार देखि हराइरहेका बालकलाई परिवारका सदस्य र स्थानीय मिलेर खोज्दै जाने क्रममा बालकका हजुर आमाले घाँटी रेटी हत्या गरेको अवस्थामा बालकको शव फेला परेका हुन् । शव देखेपछि उनले सबै स्थानीयलाई बोलाएका थिए । घटनाको प्रकृति हेर्दा कतै काटेर आँप बारीमा फलेको जस्तो देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड