सुन्दर बन्ने चाहना हुँदा हुँदै डन्डीफोर र डन्डीफोरको दागले गर्दा औषधी गर्दा गर्दा मानिसहरु दिक्क भएका हुन्छन् । त्यतिमात्रै हैन् डन्डीफोरको लागि हजारौँ पैसा पनि खर्च गरिसकेका हुन्छन् । त्यसकारण आज हामी तपाईहरुलाई डन्डीफोर हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।
आवश्यक सामाग्री – केरा , मह , रुवाको प्याड – बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा मसिनो पारेर काटेको केरा र एक चम्चा मह राखेर राम्रोसँग फिट्ने । त्यसपछि रुवाको प्याडलाई आधा बनाएर ६। ७ पिस केरा र मह मिसाएर बनाएको माक्समा हालेर पिट्ने । त्यसपछि अनुहारमा लगाउनको लागि अनुहारमा भएको मेकअपलाई म्याप्किनले पुछ्ने ।



