दमक

मोरंगको कानेपोखरी जंगलमा आज मोटरसाईकल दुर्घटना भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परी पथरीशनिश्चरे १० का प्रदिप लिम्बू गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ ।

सडकबीचमा भएको दुर्घटनाले केहिबेर यातायात आवतजावतमा समस्या भएको थियो ।