दमक/झापाका स्थानीय तहहरुले काम शुरु गरेकै भोलीपल्ट एक÷एक करोड रुपिया बजेट पाएकाछन् । सरकारले स्थानीय तहलाइ तत्काल यो रकम उपलब्ध गराउने निर्णय गरेको हो । झापा सहित देशभरका स्थानीय तहले यो रकम पाउनेछन् । अर्थ मन्त्रालयले यो रकम उपलब्ध गराउदै एकै पटक करिब साढे ७ अर्व रुपिया खर्च हुने बताईएको छ । मंगलवारदेखि नेपालमा ७ सय ४४ स्थानीय तहले काम शुरु गरेकाछन् ।
झापा सहितका स्थानीय तहलाइ साढे सात अरब बजेट
सवाल नेपालसंवाददाताबुधबार, ३० फागुन २०७३

झापा सहितका स्थानीय तहलाइ साढे सात अरब बजेट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



