चैत । गत वर्षको भदौ ८ मा कैलालीको टीकापुरमा थारू समुदायको आन्दोलनका क्रममा हिंसा भडकेर एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

त्यही स्थानमा  नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सभा गर्यो । । त्यही घटनामा मृत्यु भएका नाबालकका हजुरबा र प्रहरी हवल्दारका बुबासमेत एमालेको झणडासहित कार्यक्रममा उपस्थिति भएपछि त्यहाँ बेग्लै रौनक छाएको थियो । उत्त घटनामा मारिएका प्रहरी हवल्दार ललित साउदका बुबा नरदेव साउद एमालेमा प्रवेश गरेका छन् ।

उनी एमाले प्रवेश गर्दा मञ्चमा उपस्थित नेताहरु समेत भावुक बनेका थिए । त्यति मात्र होइन कैलाली घटनामा मारिएका १८ महिने नाबालक टेकबहादुर साउथका हजुरबा जङ्ग बहादुर साउथसमेत एमालेको झण्डासहित कार्यक्रम स्थलमा देखिएपछि सबै भाबुक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah