काठमाडौँ, ३० वैशाख । ‘नेपाल आइडल सिजन २’ का फस्ट रनर अप विक्रम बरालले बिहे गरेका छन् । कास्की पोखराका विक्रमले आफ्नी प्रेमिका अनु गहतराजसँग बिहे गरेका हुन् । उनीहरू विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

‘नेपाल आइडल सिजन २’ चलेकै बेला विक्रमले आफ्नो प्रेमिका बारे सबैलाई जानकारी गराएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड