काठमाडौं । देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वि र मध्य भू–भाग तथा पश्चिमि पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

देशका पुर्वि र मध्य भू–भागका केही स्थानमा र पश्चिमि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै राति देशका पुर्वि भू –भागमा सामान्य बदली र मध्य तथा पश्चिमि पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सफा हुने मौसम विज्ञान विभागले जनाएको छ ।