इटहरी । महिला अधिकारका क्षेत्रमा आवाज उठाइरहेकी पछिल्लो समय यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने माग राखिरहेकी छिन् ।

उनले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत् यौन व्यवशायलाई वैधानिक बनाउन माग गरेकी हुन् । उनका पछिल्ला केही स्टाटसहरुमार्फत् यौन व्यवशायलाई वैधानिक बनाएमा बलात्कार घट्ने र देशको अर्थतन्त्र बलियो हुने विचार राखेकी छिन् ।

 

 

 

उनले बुधबार बिहान एक घण्टाभित्र अपडेट गरेका दुई वटा स्टाटसमा दर्जनौं कमेन्ट आएका छन् । कमेन्ट गर्ने धेरैले उनको विचारसँग असहमती जनाएका छन् ।

महिला हिंसाविरुद्ध आवाज उठाउने साबित्रीले महिलालाई वेश्या बनाउनुपर्छ भन्ने विचार राखेपछि धेरैले आश्चर्य मानेका छन् । purbelinews बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय