विचार/ब्लग

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

गुमाउनेले आफन्त गुमाए, परिवारमा ठुलो बज्रपात पर्यो, कम्तिमा बर्षदिन शोकमग्न भए, पारिवारिक बियोग त्यस्तै, राज्यलाई सार्वजनिक बिदा मनाउनै हतार भयो, नीति र थिती बिचको तारताम्य कसैले खोजेनन् या अझ भनौं खोज्न आवस्यक मानेनन् , क्षणिक कर्मकाण्डिका लागि उच्चस्तरीय नामको एउटा समिती गठन हुन्छ ,त्यसले केही दिनमा एउटा प्रतिवेदन पेश पनि गर्ला जसमा रेडिमेट जवाफ आउनेछ

संस्कारमा अब्बल निजि बिद्यालय

विद्यालय ज्ञानको पहिलो पाठशाला हो । बालक जन्मन्छ, हुर्कन्छ, र बढ्छ। बामे सर्दै गरेको बालकले जीवनमा प्रगति गरोस्, ज्ञान सिकोस् र आफ्नो व्यावहारिक जीवनमा लागू गरोस् भन्ने हरेक आमाबुबाको चाहना हुन्छ । आफ्नो बच्चाको राम्रो शिक्षाका लागि सकेसम्म प्रतिष्ठित विद्यालय अविभावकको पहिलो रोजाई हुने गर्छ। जमाना बदलिएको छ। गुणस्तरीय शिक्षाका लागि एक पछि अर्को थुप्रै

”नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।”- भरत दाहाल

राजनीतिक विश्लेषक भरत दाहाल लेख्नुहुन्छ -देशद्रोहीहरु विदेशी मिशनमा एकदमैं स्पष्ट र दृढ छन् नेपालीहरु अब पनि यीनीहरुप्रति स्पष्ट हुने कि नहुने ? राष्ट्रपतिले नागरिकता विधृयकका बारेमा दर्जन जति प्रश्न उठाएर पुनर्विचारका लागि फिर्ता पठाएको यथार्थतालाई केही होईनझैं गरेर ईण्डो-पश्चिमाहरुको पेशेवर दलाल गठबन्धन झुण्डले फेरी जस्ताको तस्तै पठाउने सहमति गरेको कुरा सार्वजनिक भैसकेको छ। देश विरुद्ध

“राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर” -भिम उपाध्याय

राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर भएको छ- न योग्यता, न पढाई, न सीप, न तालीम, न ठाउँठाउँ सरूवा, न उमेरको हद, न रिटायरमेन्ट, आजीवन आर्यघाटको यात्रा नहुन्जेल ढुक्कको जागीर ! एक कार्यकालमा, सांसद बने रू ३० करोड, प्रदेश सांसद बने १५ करोड, मेयर बने ५ करोड, गापा अध्यक्ष बने ३ करोड, वडाध्यक्ष बने

किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?

सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ । त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो, विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ । त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन् । नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ ।युरोपका कति मुलुक आफैंले गाडी उत्पादन गर्छन् । तर, उनीहरूले सार्वजनिक यातायातलाई नै सर्वव्यापी र सर्वसुलभ बनाएका

भोलि फागुन ४ गते बन्द घोषणा पश्चात गृहमन्त्रालयले दियो ७७ वटै जिल्लामा निर्देशन (बिज्ञप्ति सहित)

काठमाडौं । बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै

अमेरिकालाई वामदेवको चेतावनी : तपाइहरुको एमसीसी फिर्ता लैजानु

काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा अहिले राजनीतिक ध्रुविकरण बढेको छ । प्रधानमन्त्री शेर वहादुर देउवा एमसीसी पास गर्ने योजनामा छन् भने अन्य गठबन्धन दलका नेताहरु यथास्थितीमा पास गर्न नहुने तर्क राखिरहेका छन् ।नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पनि यस वारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले मिलेनियम च्यालेञ्ज

अभिनेत्री नम्रता सापकोटा भन्छिन्- म विहे नै नगरी सन्तान पाउन चाहन्छु’

अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको

साेनाम ल्हाेसारकाे अवसरमा कसले के भने ?

काठमाडौं । आज सोनाम ल्होसार । याे पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुप्कमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले

एम्बुलेन्सले नै पाउँदैनन् बाटो, कसरी गर्ने समाधान ?

काठमाडौं । हरेक वर्षको वर्षायाममा पहिरोका कारण त्रिभुवन राजपथको नौबिसे-नागढुंगा सडकखण्डमा हुने जाममा घण्टौंसम्म एम्बुलेन्स समेत फस्ने गरेको समाचार आउने गर्दछ । आधारभूत सुविधा समेत नभएका बिरामी बोक्ने एम्बुलेन्समा यसरी घण्टौंसम्म जाममा फस्नुपर्दा बिरामीको हालत झनै बिग्रिने सम्भावना हुन्छ ।लामो जाममा जतिसुकै संवेदनशील अवस्था भएपनि एम्बुलेन्सहरु अघि बढ्नसक्ने सम्भावना हुँदैन । दुई लेनको राजमार्गमा दुवैतर्फको