मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा आगलागी भएको छ। म्याजिक जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।
हेर्नुस् केही तस्बिर:

![म्याजिक चप्पल फ्याक्ट्रीमा भीषण आगलागी [फोटो फिचर]](/wp-content/uploads/2017/03/magic-chappal-ma-aaglaagi-05.jpg)
मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा आगलागी भएको छ। म्याजिक जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।
हेर्नुस् केही तस्बिर:

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।