५ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीले सात सालमा लडार्इँ लड्ने कांग्रेस यतिबेला विदेशीका दुई–चार जना दलाल उफ्रिंदा थर्कमान भएको बताएका छन् । ओलीले सुर्खेतमा आयोजित सभालाई सम्बोध गर्दै यस्तो बताएका हुन् ।

उनले सम्वोधनका क्रममा कांग्रेससाग अहिले ढॉट्ने विषय नभएको पनि दाबी गरे । ‘हिजोसम्म कम्युनिष्ट आए भने बुढाबुढीलाई गोली ठोक्छन् भन्थ्यो ,’ उनले भने, ‘अब त्यो भन्यो भने बुढाबुढीले कुट्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah