आज झापाको पाडाजुङी चोकमा सिटि पोलि क्लिनिक र पुर्वान्चल भेट्रान क्लबको आयोजना मा नि:शुल्क स्वास्थ शिविर गरिएको छ। जसमा नवजात शिशु देखि १५ बर्ष मुनिका बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य तथा दन्त परिक्षण गरिनुको साथै औषधि पनि वितरण गरिएको थियो ।
डा. मुकेश कुमार शाह (MBBS,General physican) र डा. बिनय कुमार ठाकुर (दन्त रोग बिसेसज्ञ) द्वारा शिसु , महिला र पुरुष गरि २४५ जनाले स्वास्थ परिक्षण गराएका थिए ।











