एजेन्सी। जसले मानिसको राम्रो र नराम्रो कामको हिसाव किवात राख्छन्। आज हामी तपाइँलाई यमराजसँग चित्रगुप्तको सम्बन्धका विषयमा जानकारी दिन गइरहेका छौं।

 

गरुड पुराणका अनुसार हरेक मानिसका आसपास श्रवण नामक गण हुन्छन्। जसलाई कसैले पनि देख्न सक्दैनन्। श्रवण नामक देवता ब्रम्हाजीका पुत्र हुन्। उनी स्वर्गलोक, मृत्युलोक र पाताललोकमा भ्रमण गरिरहन्छन् र मनुष्यका राम्रो नराम्रो कामको रेकर्ड राख्छन्।

 

जब यमदूत कुनै आत्मालाई यमलोक लैजान्छन् तब सबैभन्दा पहिला यमपुरीको द्वारमा द्वारपाललाई यसको सूचना दिन्छन्। द्वारपालले चित्रगुप्तलाई र चित्रगुप्तले यमराजलाई जानकारी दिन्छन्। अनि यमराज चित्रगुप्तसँग पापात्माको राम्रो र नराम्रो कामको हिसाव सोध्छन्। अनि चित्रगुप्त श्रवण नामक गणसँग पापात्माको विषयमा जानकारी लिन्छन्।

 

स्वर्गलोक, मृत्युलोक, पाताललोक आदिमा भ्रमण गर्दै मनुष्यको राम्रो नराम्रो कामको लेखाजोखा गर्छन्। श्रवण नामक देवता ढाटाको वस्तुलाई पनि प्रत्यक्ष रुपम देख्न र सुन्न सक्छन्। यही कारण उनको नाम श्रवण राखिएको हो। उनकी पत्नी पनि श्रवणी नामले परिचित छन्। श्रवणीले पनि महिलाको चरित्रलाई राम्रोसँगले जान्दछिन्।

 

यो संसारमा जो प्राणी राम्रो वा नराम्रो कर्म गोप्य वा खुला रुपम गर्छन् यी सबै कर्मको विषयमा श्रवणले चित्रगुप्तलाई जानकारी दिन्छन् र महिलाको विषयमा भने श्रवणी चित्रगुप्तलाई जानकारी दिन्छिन्।

 

श्रवण र श्रवणी धर्मराजका दूत हुन्। उनीहरुले प्राणीको मन र वचनले गरिएको राम्रो र नराम्रो कर्मलाई थाहा पाउँछन्। मनुष्य र देवताको तत्वलाई थाहा पाउने पनि श्रवण देवताको शक्ति छ। सत्यवादी श्रवण मनुष्यले गरेको सबै काम चित्रगुप्तलाई जानकारी दिन्छन्। व्रत,दान सत्यपालन आदिबाट कोही पनि पुरुषले श्रवणकुमारलाई प्रशन्न बनाउने हो भने त्यस्ता मनुष्यलाई स्वर्ग तथा मोक्ष प्राप्त हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah