पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन ।

सरकारले सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरिने आश्वासन दिएको छ । बाच्न सफल दिदी बहिनी रुदै हेर्नुहोस् भिडियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड