भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पश्चिबाट अचानक भंगालो बगन थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका खबर आजको कान्तिपुर दैनिकमा सप्तरीबाट अवधेशकुमार झाले लेखेका छन्।