दमक/नेकपाले झापाको दमकमा इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

जसमा नेत्रप्रसाद दाहाल इन्चार्ज तोकिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसै सह इन्चार्जको जिम्मेवारी बेदु गौतमले पाएकाछन् ।

केहि दिन अघि जिल्ला कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाड गरेको हो ।

दाहाल
गौतम