काठमाडौंको कोटेश्वरबाट प्रहरीले ७ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्तालाई पक्राउ गरेको छ।
गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम ७ जनालाई पक्राउ गरेको छ।
साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ।सेतोपाटी











