काठमाडौँ - आइतवार दिउँसो राजधानीको घट्टेकुलो र सुकेधारामा भएका सृंखलाबद्ध विष्फोटपछि नागढुंगामा पनि विष्फोट भएको छ ।

प्रहरी प्रवक्ता विश्वराज पौडेलले लोकान्तरलाई दिएको जानकारी अनुसार आइतवार साँझ नागढुंगामा भएको विष्फोटमा १ जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै लगनखेल बसपार्क र ग्वार्कोको गुण सिनेमा हल नजिकै संकास्पद वस्तु फेला परेको पौडेलले पुष्टि गरेका छन् ।

फाइल तस्बिर /यो खबर हामीले लोकान्तर बाट साभार गरेका हौ