मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ ।

करिब बिहान ९ः३० बजेको समयमा कशैले सो शकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ । हाल उक्त स्थानलाई प्रहरिले यिन्त्रमाणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेत्रबिक्र चन्द बिप्लब समुहको बन्दका दिन उक्त संकास्पद बस्तु भेटीनुलाई बिप्लब समहुले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बम बिस्पोजल टोलीलाई खबर गरीसकेको र बिस्फोजल टोली आए पछी थप कार्य अगाडी बढने इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए । ब्लास्ट खबर  बाट साभार गरिएको