काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छन् ।

डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी मानन्धर अब पार्टीमा नरहेने खबर बाहिरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी छन्। करिश्माले व्यक्तिगत व्यस्तताका कारण आफू राजनीतिमा संलग्न नरहेको बताइन् ।करिश्माले लिखित राजीनामा भने दिएकी छैनन् ।