झापा । लेट मी टक स्पीच कम्पिटिसनमा दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी रुविना विष्टले फस्ट रनरअप उपाधि जितेकीछन् ।

युवा विद्यार्थीहरुको व्यक्तित्व विकाससँगै अभिव्यक्ति स्वतन्त्रताको बृद्धि गर्ने उद्देश्यले बिर्तामोडमा आयोजित कम्पिटिसनमा ३४ जना छानिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जीतसँगै उनले नगद १५ हजार र ट्रफी प्राप्त गरेकीछन् । फाइनल राउण्डमा ५ जना पुगेका थिए ।

ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट बिर्तामोडले आयोजना गरेको प्रतियोगितामा अर्जुनधारा ८ का दिपक ढुंगाना च्याम्पियन बनेका थिए ।