झापाको गौरादह नगरपालिका वडा नं. १ र गौरादह नगरपालिका वडा नं. १ अब  जोड्ने कृष्णे खोलामा झोलुङेपुल बन्ने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुलको गौरादह १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी र कमल १ का अध्यक्ष केदार कटुवालले यसको शिलन्यास गरेकाछन् ।

गौरादहको डिठ्ठा चौक पूर्व पुल बन्ने भएको छ ।

भण्डारीका अनुसार प्रदेश सरकारको ८२ लाख रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ।

९७ मिटर लामो पुल ७ देखि ८महिनाभित्रमा निर्माण सम्पन्न हुने छ ।