रङ्गशाला निर्माण स्थलमा उचित कार्य बाताबरण सिर्जना नभईन्जेल सम्मका लागि निर्माण स्थगित गरिएको छ ।  यसबाट पर्न गएको असुविधा प्रती सम्पुर्ण सहयोगी मनहरु, शुभचिन्तक लगायत आम नेपालीहरुमा क्षमाप्रार्थी छौ ।