दमक/झापाका नेकपाका नेता एवं संबिधान सभा सदस्य दीपक कार्की राष्ट्रपति बिद्यादेबी भण्डारीबाट संविधान सभा पदकबाट बिभूषित भएकाछन् ।
गणतन्त्र दिवसको अवसर पारेर सरकारले संबिधान सभा सदस्यहरुलाइ बिभूषित गरेको हो ।
कार्कीे तत्कालिन अवस्थामा झापा क्षेत्र नं. ६ बाट दुइपटक संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनि पहिलो संबिधान सभा सदस्यमा तत्कालिन अवस्थामा नेकपा एमालेबाट झापामा जित्ने एकमात्र ब्याक्ति थिए ।











