दुँनियामा यस्ता पनि धनाढ्यहरु छन्–जसले १ करोड पाउण्ड अर्थात डेढ अर्ब रुँपैया मुल्य पर्ने फोन बोकेर हिड्छन् ।

चर्चित कम्पनि एप्पलको आइफोन फाइभलाई मोडिफाई गरेर यस्तो महंगो मोबाइल बनाइएको हो । जुन फोनमा ६५० वटा हिरा जडान गरिएका छन् भने एक २६ क्यारेटको कालो हिरालाई होम बटनको रुपमा प्रयोग गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक चिनियाँ धनढ्यले यस्तो मोबाइल बोकेर हिड्ने गरेको एजेन्सीहरुले बताएका छन् ।