काठमाडौं– सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।